Show Summary
# Audio Sentence (Transcript)
2521 म यो घटनाप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु
2522 चलाउने उद्देश्य र चाहनाले देशलाई आजको सुहाउँदो अवस्थामा
2523 यो विधेयक खासगरीकन दुईवटा उद्देश्यले ल्याएको देखिन्छ
2524 राम्रो चिजको निम्ति राम्रो नियत राम्रो उद्देश्य नै
2525 राष्ट्रिय नीति जारी भएको १५ दिनभित्र सदस्यलाई वितरण गर्ने परियोजनार्थ
2526 भएको पाइएको छ जाइका
2527 यी सबै प्रकारका विभेदजन्य घटना र व्यवहार दण्डनीय हुने भएकोले सरकार त्यस्ता घटनामा संलग्नलाई
2528 यो सामान्य तथ्याङ्क हेर्दा पनि उजागर हुन्छ
2529 आलु मेट्रिक टन हजारमा ३६५२
2530 त्यसमध्ये १२ संस्थान खारेज भए बाँकी रहेका १८ मध्ये ५६ बन्द अवस्थामा रहेका छन् भने