Show Summary
# Audio Sentence (Transcript)
2511 चाँडै बोलाइनुपर्छ र विधेयक अधिवेशन मार्फत नै जनताको कानुन
2512 म यहाँलाई आग्रह गर्न चाहन्छु यो कालाजुरी ऐन कहिले बनेको थियो
2513 त्यो गर्न गर्दाखेरि मुलुकलाई फाइदा हुन्छ कि हुँदैन अब हामीले यसका बारेमा बहस र छलफल गर्ने बेला
2514 राजा बन्ने कोसिस गर्नुभयो भने नेपालमा
2515 अध्यक्ष महोदय हामी सबै देश निर्माण जनताका उज्वल भविष्य निर्माणका
2516 न्याय नपाएपछि उनको मृत्यु भयो त्यसैले
2517 अहिले नेपाली समाजको आवश्यकताभन्दा बाहिर गएर केही अभिव्यक्तिहरू दिएको
2518 वकिलको लाइसेन्स दिनुभन्दा पहिले
2519 र सामाजिक सञ्जाललाई नियमन गर्ने कुरा आज मोबाइल खोल्ने बित्तिकै सामाजिक सञ्जाल हेरिसक्नु र सुनिसक्नु छैन
2520 प्रधानमन्त्री केपी शर्मा ओलीज्यू धन्यवाद