Show Summary
# Audio Sentence (Transcript)
27061 डाक्टर प्रमोद पनि नस्ले सोचको शिकार भएको छ सभामुख महोदय
27062 निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकमा पहिलो नम्बरमा
27063 नाम सिफारिस भएर पनि डाक्टर प्रमोद यादवको नियुक्ति हुन सकेन
27064 नेपाल सरकारको संस्थागत विभेदको गम्भीर परिणाम होइन र
27065 विशेषगरी मधेसी थारु जनजाति दलित र मधेसी महिला
27066 जब प्रशासनको उच्चतहमा पुग्ने अवसर आउँछ तब राजनीतिक हस्तक्षेप
27067 सुरु हुन्छ पूर्वाग्रह र सेटिङको प्रयोग गरेर योग्य व्यक्तिलाई
27068 रोक्ने खेल सुरु हुन्छ सभामुख