Show Summary
# Audio Sentence (Transcript)
27051 सम्माननीय सभामुख महोदय सम्बन्धित निकायले छात्रवृत्ति
27052 कार्यविधि २०७९ को कठोर कार्यान्वयन सुनिश्चित गर्न
27053 तत्काल निर्देशन गरोस् भनी सम्माननीय सभामुख मार्फत मार्फत
27054 सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु त्यसैगरी सम्माननीय सभामुख महोदय
27055 नेपालको प्रशासनिक संरचनामा
27056 संस्थागत विभेदको घेरा कहिले तोडिने
27057 सरकारको युग कस्तो रवैया वर्तमान
27058 मधेसी लगायत उत्पीडन समुदायलाई पेलेर एककल नसलिय
27059 भन्दा बाहिर कहिले निस्किने बारम्बार यो प्रहार
27060 डाक्टर संगीता मिश्र डाक्टर रामप्रसाद चौधरी पछि अब