Show Summary
# Audio Sentence (Transcript)
21 परिवार मानी एउटा अस्थायी आवास लाभग्राही कायम
22 यसरी मूल्य वृद्धि बढ्दा
23 यस प्रतिवेदनको मस्यौदा तयार गरी
24 अङ्क होइन त्यो हाम्रा लागि अपूर्ण क्षति हो भन्ने कुरा चाहिँ
25 भयानक भूकम्प आयो रेक्टरको भूकम्प आयो विगतमा आएको पनि छ।
26 सम्मानित सभा समक्ष पेश गर्दछु धन्यवाद
27 देखिन्छ र बजेट निर्धारण गर्दा योजना आयोगलाई
28 भन्ने निवेदन गरेर म आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद।
29 अनि शिक्षण संस्थाको खेल विज्ञानको पाठ्यक्रमहरू थप गर्ने
30 निजीकरण शब्द बदनाम भएको हुनाले विगतमा निजीकरण शब्द बदनाम भएको हुनाले त्यसको सट्टामा सार्वजनिक प्रतिष्ठान भनेर नाम मात्रै चेन्ज भएको छ। यसको भित्र