Show Summary
# Audio Sentence (Transcript)
27021 हामी सबैको ध्यान जानुपर्छ धन्यवाद
27022 समय ३ मिनेट सामान्य सभामुख महोदय
27023 मिति २०८१ फागुन २२ र
27024 २३ गतेको सूचनाअनुसार
27025 नेपाल चिकित्सा शिक्षा आयोग एमइसीबाट छात्रवृत्ति प्राप्त गरेका
27026 ६९ विद्यार्थीले अध्ययन बीचमै
27027 छाडेका छन् यसले राष्ट्रिय स्रोतको दुरुपयोग
27028 योग्य विद्यार्थीहरूको अवसरबाट वञ्
27029 दक्ष जनशक्तिको अभाव जस्तो गम्भीर समस्याहरूलाई सिर्जना गरेको छ।
27030 निःशुल्क छात्रवृत्ति भर्ना लिएका विद्यार्थीले