Show Summary
# Audio Sentence (Transcript)
27011 नहेरिकन स्क्रिप्ट पढेकै आधारमा निर्देशन निर्देश
27012 दीपक रौनियारलाई झपार्दै क्लिप हटाउन आदेश दिए
27013 सेन्सर बोर्ड र सरकार फिल्ममा
27014 समावेश गरिएको उक्त क्लिपबाट डराउनुले निरङ्कुशता
27015 झल्को दिएको फिल्मकर्मीहरूको भनाइ
27016 चलचित्र समाजको ऐना हो समाजमा घटेका विभिन्न घटना र परिघटना
27017 समाजिक अवस्थाको विषयमा चित्रण गरिन्छ
27018 यस्तो अवस्थामा कलाकारहरूको उत्पादनमा रोक लगाउनु सामाजिक अवस्थाबाट डराउनु
27019 र वास्तविकतालाई अङ्गीकार गर्न नसक्नु दुर्बलताको प्रतीक हो।
27020 कलाकारहरूको मनोबल बढाउनु सरकारको जिम्मेवारी र दायित्व