Show Summary
# Audio Sentence (Transcript)
27031 अनिवार्य सेवा अवधि पूरा नगरी बीचमै
27032 अध्ययन छाडेको विद्यार्थीहरूलाई शिक्षा ऐन २०७५
27033 र शिक्षा चिकित्सा शिक्षा नियमावली २०७७
27034 र छात्रवृत्ति कार्यविधि २०७९ परिच्छेद २ बुन्दा
27035 ४६ ४५६ को उल्लङ्घन गरेको देखिन्छ
27036 त्यसैले छात्रवृत्ति लिई अध्ययन त्याग गर्ने विद्यार्थीको नामलाई
27037 कालो सूचीमा सार्वजनिक गरिनुपर्दछ। त्यसैगरी
27038 छात्र वृद्धिले अध्ययन त्याग गर्ने विद्यार्थीलाई
27039 छात्रवृत्ति रकमलाई दोब्बर जरिवाना तिराउनुपर्ने अवस्था
27040 ल्याउनुपर्छ छात्रवृत्तिले अध्ययन त्याग गर्ने विद्यार्थीहरू