Show Summary
# Audio Sentence (Transcript)
3201 कि दुई दिनमा ल्याएको हुन्थ्यो। हामीले हिजोका दिनमा तपाईं हामीले
3202 सन्तानलाई बलिदान नदिएका भए आज यसरी बोल्न पाउनु हुँदैन थियो।
3203 माननीय सदस्यहरू आजको बैठकमा
3204 मन्त्रीजीहरूले सुन्नुभएको हुनुपर्छ
3205 रासायनिक मल र उन्नत बिउभिजनको सहज उपलब्धता
3206 देखिएको छैन
3207 यो सहकारीको समस्या कसरी हल गर्ने
3208 त्यही ट्रेनिङ गर्ने निकाय पनि विदेशमा जानुपर्ने अवस्था छ। यसमा चाहिँ
3209 स्वीकृत सङ्कल्प प्रस्तावमा
3210 प्रतिभा खोजी विद्यालय खेलकुद कार्यक्रम