Show Summary
# Audio Sentence (Transcript)
3191 सरकारको नीति स्पष्ट छ। छिटोभन्दा छिटो कार्य सम्पादन यो चाहिँ
3192 परराष्ट्रमन्त्रीले यस विषयमा चासो राख्नुभएछ
3193 कन्टेन्टमै गएर हेर्दाखेरि यसको अन्तरवस्तुमै गएर हेर्दाखेरि पहिलो कुरा
3194 अब २०८० ८१ को तथ्याङ्क अनुसार दूध उत्पादन
3195 उपाध्यक्ष नगरपालिकाका प्रमुख उपप्रमुखलाई नै प्रदेशसभामा
3196 एसएसबीको आक्रमणको शिकार भई ललितपुरको बिएनबी
3197 अध्यादेशलाई चाहिँ फिर्ता लिएर लोकतान्त्रिक बाटोतर्फ चाहिँ
3198 अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१
3199 युवाता खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् र विभिन्न खेल संघ
3200 महिला संस्कृति सशक्तिकरणका अहम भूमिका रहेको सहकारीमा ५२ प्रतिशत महिला सदस्यहरु छन्।