Show Summary
# Audio Sentence (Transcript)
4911 पुस्तौ खन्जोत गरेका किसानहरुलाई नै जग्गाको चाहिँ
4912 म नेकपाबाट निर्वाचित भएको हुनाले छुट्टै बस्न चाहन्छु भन्दाखेरि सिट नपाउने मान्छे मै
4913 फरेन्सिकको छुट्टै पाठ्यक्रम छैन
4914 हामीले भनेका छौं २०६४ मा निकै संशोधन गरेका छौ हामीले
4915 र सीमा क्षेत्र तनावग्रस्त बन्दै गइरहेको प्रति
4916 लगानीको वातावरण बन्दैन लगानी
4917 सहकारी दर्ता हुनुपर्छ जहाँ ठेगाना छ जहाँ बसोबास
4918 यस सत्रौँ अधिवेशनको स्वागत गरे
4919 चलेको छैन भने अध्यादेशको कसैले विरोध गर्दैन
4920 वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणहरूको संकलन विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्याउन तथा विधि विज्ञानको सम्बन्धमा