Show Summary
# Audio Sentence (Transcript)
4921 प्रतिशतमा पुगेको छ यो ऋणको गिराव
4922 र महिलाहरूको स्थिति पनि कमजोर नै छ र
4923 सम्माननीय अध्यक्ष महोदय
4924 सामाजिक सुरक्षा ऐन २०७४
4925 सबलीकरणकै कुरा गरेको छ अहिले। सुदृढीकरणकै कुरा गर्या छ।
4926 संविधानको धारा ११२ ले फिर्ता लिनुपर्छ भन्छ
4927 निरङ्कुश अलोकतान्त्रिक र अधिनायकवादी कदम चाल्यो
4928 सदन आह्वान हुनुभन्दा ६ दिन अगाडिसम्म किन अध्यादेश
4929 केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१
4930 अस्वीकार गर्नुपर्ने संशोधन गरेका छौ।