Show Summary
# Audio Sentence (Transcript)
23961 जसले उत्पादन गरेको छ जसले हाम्रो आवश्यकता परिपूर्ति गर्द्या छ
23962 त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको यो यथार्थ हो। र अहिले
23963 यहाँको आम्दानी एकदम नाफाजनक छ।
23964 यति अर्ब चाहिँ आम्दानी छ भनेर दाबी गरिराखेको कुरा
23965 म बोर्डकै अध्यक्ष भएका कारणले के हो त
23966 प्रश्न त बाजियो नि त।
23967 बाहिर मान्छेको बुझाई एक छ विद्वानहरूको १ छ। महालेखा भन्छ
23968 साढे दुई खर्ब घाटा छ। प्रतिवेदन भन्या मैले भन्या होइन
23969 मालेखाको हजुरहरु सबैले हेर्न सक्नुहुन्छ अनि यता
23970 प्राधिकरण नाफा छ भनिन्छ