Show Summary
# Audio Sentence (Transcript)
23971 यो होइन है सत्यता छैन यसमा जनतालाई भन्ने कोसिस मात्रै गर्या हो मैले
23972 त्यसो भएका कारणले अहिले पनि अझै पनि हिजो पनि एउटा समाचार सम्प्रेषण भएको छ।
23973 हजुरले हेर्नुभयो होला। एउटा कम्पनीले काम गरेको चमेलियामा
23974 ८५ करोड रूपैयाँ प्राप्त गर्नुपर्ने थियो
23975 न्याधिकरणले यो पैसातिर भनेर छिनोफानो गर्दियो। नतिरेको कारणले
23976 १ अर्ब ५९ करोड रुपैयाँ पुग्यो। ब्याज पेनाल्टी के के
23977 मुद्दा गएपछि सम्मानित अदालतले निर्णय गर्यो प्राधिकरणको सबै खाताहरु
23978 रोक्का गरेको रहेछ। अस्तिको दिन मात्र म बोर्डको बैठक बोलाए
23979 त्यो कुरा भन्दै भनिँदैन थाहै छैन मन्त्रालय बेखबर छ
23980 मन्त्रालयमा कुनै कागजात नै छैनन्