Show Summary
# Audio Sentence (Transcript)
23981 त्यो कुरा यो सरकारको 100% स्वामित्व भएको कम्पनीको
23982 प्राधिकरणको सबै कागजातहरू मन्त्रालयमा हुनुपर्छ
23983 यो कागज दिनुपर्छ भनेर लिखित पठाइयो त्यही माग्या मात्रै हो
23984 कसैका प्रति मलाई केही भन्नु छैन तर दायित्वमा छु
23985 पार्टीले सरकारमा पठाएको छ। जनताले मान्ने बनाएर पठाएको छ।
23986 मेरो दायित्व भन्छन् त यथार्थ कुरा बाहिर ल्याइदिने यसमा सुधार गर्न सकिन्छ
23987 यो मुख्य आधार हो मैले पेश गरिराखेको
23988 तर यथार्थ कुरा भन्दाभन्दै पनि
23989 यथार्थ कुरा हो कि होइन भन्ने कुरातिर खोजी छानबिन गर्न
23990 नचाहेर आरोप प्रत्यारोपमा