Show Summary
# Audio Sentence (Transcript)
23991 मान्य ज्यूहरू नै लाग्दाखेरि
23992 जनताले जे बाँकी के बुझ्ने होला भन्ने चिन्ता मात्र लागेको
23993 यसका कुरा त गर्दै गरौंला मैले खाली
23994 आज राष्ट्रिय सभामा सम्मानित सदनमा आइसकिसकेपछि
23995 र केही मान्य ज्यूहरूले पनि
23996 अलि प्रष्ट पार्दिनु न भनेका कारणले मैले संक्षिप्त कुरा मात्रै गर्न चाहेको म धेरै कुरा
23997 यसपछाडि छानबिन गरेर म सम्मानित
23998 सदनमा फेरि पूर्ण डिटेल भन्दिने गरेको आउने कुरा अनुरोध गर्दै
23999 यो व्यथिति रोक्न सबैको दायित्व हो। ए भगवान कोही हुन्नन्
24000 सबै मिलेर गर्ने हो। त्यति कुरा आग्रह गर्न चाहेको अहिले