Show Summary
# Audio Sentence (Transcript)
24001 यति नै कुरा राख्न चाहिँ सामान्य अध्यक्षज्यूले समय दिनुभयो यसका लागि धन्यवाद
24002 प्रश्नकर्ता मान्यज्यूलाई पनि धन्यवाद
24003 आफूले आफ्ना कुराहरू राख्ने समय हस्त धन्यवाद नमस्कार
24004 अब वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्न उत्तरको कार्यक्रम प्रारम्भ हुन्छ।
24005 मान्य वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई माननीय सदस्यले सोध्ने प्रश्नको जवाफ दिनको लागि रोस्टम आउन आग्रह गर्दछु
24006 माननीय सदस्यहरूमा प्रश्नकर्ता माननीय सदस्य भुवनबहादुर सुनारलाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछ
24007 सम्माननीय अध्यक्ष ज्यू
24008 अध्यक्ष मार्फत माननीय मन्त्रीज्यूलाई मेरो प्रश्न यसप्रकार छ।
24009 नेपालको दूरदशा नै भनौं
24010 युवा शक्ति विदेश पलायन भएका जग्गा जमिन