Show Summary
# Audio Sentence (Transcript)
24011 बाजो हुँदै जानु प्राकृतिक प्रको
24012 जलवायु परिवर्तनका कारण ठूला विपत्
24013 प्रत्यक्ष भोग्ने जनता बाध्य छन् जंगल तथा झाडी बढ्दा
24014 वर्षमा सकस हिउँदमा आग्जनी
24015 वन्यजन्तु र मानव बीच द्वन्द जस्ता समस्या समाधानका लागि
24016 मन्त्रीज्यूको के योजना छ
24017 माननीय मन्त्रीज्यू। सम्माननीय अध्यक्ष महोदय
24018 प्रश्नकर्ता मान्य ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु
24019 मान्यज्यूले राख्नुभएको प्रश्न र जिज्ञासाको म यहाँ
24020 उत्तर दिने अनुमति चाहन्छु। मान्यज्युको जुन