Show Summary
# Audio Sentence (Transcript)
24021 जिज्ञासा छ र कोइसन छ यसलाई म यस प्रकार राख्न चाहन्छु
24022 वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित
24023 क्रियाकलापहरूका माध्यमबाट चालु आर्थिक वर्ष
24024 मा ४० हजार जनाको रोजगारी सिर्जना हुने र जसबाट
24025 युवा शक्तिको विदेश पलायन कम गर्न सहयोग मिल्ने
24026 अनुमान गरिएको छ साथै यो विषय
24027 अन्य मन्त्रालयसँग सम्बन्धित पनि रहेको अवस्था छ। अर्को
24028 राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम
24029 जलवायु उत्थानशील चुरे चुरे कार्यक्रम
24030 र जलाधारमा आधारित जलवायु उत्थानशील जीव