Show Summary
# Audio Sentence (Transcript)
24031 कार्यक्रम जीविकोपार्जन आयोजना र गण्डकी जलाधार
24032 जलवायु उत्थानशील आयोजना लगायत मार्फत भिरालो
24033 जग्गामा बहुवर्षीय फलफुल लगायतका खेतीहरू नि
24034 जग्गामा कृषि वन प्रवर्धन र फलफुलका बिरुवा
24035 रोपण गरी फलफुल खेतीलाई
24036 विस्तार गरी कृषि उत्पादन तथा फलफुल खेती प्रवर्द्धन गर्ने
24037 अमृत हो र अन्य बिरुवाहरू रोपण तथा व्यवस्थापन गरी
24038 मौजुदा बाझो जग्गाहरूलाई उत्पादनसँग जोड्ने कार्यक्रम पनि रहेको छ।
24039 यसैगरी जलवायु परिवर्तनसमेतका कारणले निम्त्याउने
24040 प्राकृतिक विपद जोखिम न्यूनीकरणका लागि नदी तथा खोला किना