Show Summary
# Audio Sentence (Transcript)
24041 my star स्त्रीकरण व्यवस्थापन गल्छी पहिरो खहरे रोकथाम
24042 क्षतिग्रस्त भूमिमा तारबार सहित वृक्षारोपण गरी
24043 जग्गा व्यवस्थापन तटबन्धन निर्माण सिँचाइ कुलो निर्माण तथा
24044 व्यवस्थापन गर्ने खालका जलवायु परिवर्तन न्यूनीकरण तथा
24045 प्राकृतिक प्रकोप नियन्त्रणका लागि कार्यक्रमहरू कार्यान्वयनको क्रममा
24046 रहेका छन् यसैगरी वन क्षेत्रलाई उत्पादनशील वनमा
24047 रूपान्तरण गर्नका लागि दिगो वन व्यवस्थापनका
24048 क्रियाकलापहरू सञ्चालन गरिएको छ। खाली जग्गामा तारबारस
24049 वृक्षारोपण यसैगरी वन डढेलो व्यवस्थापनका लागि
24050 नेपाली सेनाको सहयोग र समन्वयमा सशस्त्र वनरक्षक