Show Summary
# Audio Sentence (Transcript)
24051 एवं स्थानीय समुदाय मार्फत परिचालन गरी स्थानीय समुदाय
24052 लाई समेत परिचालन गरी वन डडेलो नियन्त्रणको कार्य भइरहेको छ।
24053 साथै वन तथा भूसंरक्षण विभागको संयोजनमा फरेस्ट फायर
24054 detection and monitoring systemबाट वन डडेलो सम्बन्धी सूचना
24055 प्रवाह पनि भइरहेको छ मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका सम्बन्धमा
24056 माने वन्यजन्तु द्वन्द न्यूनीकरण तथा व्यवस्थापनका लागि
24057 सोलार तथा विद्युतीय फ्रेन्च निर्माण आरसीसी वाल निर्माण
24058 पानीपोखरी निर्माण घाँसे मैदान निर्माण तथा व्यवस्थापन
24059 यसैगरी वैकल्पिक खेती प्रवर्धन एवं सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन
24060 गरिँदै आएका छन् यसै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोगबाप