Show Summary
# Audio Sentence (Transcript)
24061 विगत पाँच वर्षमा
24062 पाँच वर्षको अवधिमा ६४ करोड ६० लाख रुपैयाँ बराबरको रकम
24063 वितरण भएको छ यो क्रम निरन्तर चलिनै रहेको छ।
24064 यसैगरी समस्या समस्या उत्पन्न गराउने जनावरहरूलाई नियन्त्रण गरी
24065 खोरमा राख्ने व्यवस्था गरिएको छ बाँदर र बदेललाई
24066 कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरी
24067 क्षति न्यूनीकरण गर्ने उपाय खोजी गरिएको छ। यसैगरी प्रभाव
24068 मध्यवर्ती क्षेत्रका युवा महिला
24069 का लागि जीपीकोपार्जन सम्बन्धी होमस्टे प्रवर्द्धन
24070 नेचर गाइड तालिम सुधारिएको बाख्राको खोर वितरण