Show Summary
# Audio Sentence (Transcript)
24071 को तालिम माछापालन सहयोग लगायतका विभिन्न आयआर्जन तथा
24072 सी विकासका कार्यक्रमहरू समावेश गरी मध्यवर्ती क्षेत्र व्यवस्थापन
24073 हुँदै आएको व्यहोरा म अनुरोध गर्न चाहन्छु
24074 सम्माननीय अध्यक्ष महोदय मैले माननीय ज्यूको प्रश्नको उत्तर मैले यति नै राखे
24075 अरु थप केही जिज्ञासा भएमा थप प्रष्ट पार्ने
24076 अब प्रश्नकर्ता माननीय सदस्यले पूरक प्रश्न सोध्न चाहनुभएकोले विषयमा केन्द्रित भई पूरा प्रश्न सोध्न समय उपलब्ध गरा
24077 सम्माननीय अध्यक्ष ज्यू यसरी प्रत्यक्ष
24078 संवाद गर्ने व्यवस्था मिलाइदिएकोमा संसदीय सचिवालयलाई धन्यवाद दिँदै
24079 म पूरा प्रश्न गर्दछु माननीय मन्त्रीज्यू
24080 वन क्षेत्र मध्यवधि क्षेत्र वरिपरिका जनताले वन्यजन्तुबाट