Show Summary
# Audio Sentence (Transcript)
24081 बेसरी पीडित हुनुपरेको छ। ज्यानै जोखिममा छ। पटकपटकको
24082 विपत जोखिमबाट जनता आक्रान्त छन् तर सरकारले
24083 समयमा राहत क्षतिपूर्ति पनि नदिँदा झनै पीडित भएका छन्।
24084 आदि निराकरण गर्न वैकल्पिक कार्यक्रम ल्याउन सकिँदैन
24085 जनताबाट सकसबाट मुक्त हुन दिगो समाधान गर्न
24086 नयाँ प्रविधि के के हुन सक्छन् मन्त्रीज्यू
24087 माननीय मन्त्रीज्यू फेरि पनि माननीयज्यूलाई धन्यवाद
24088 अघि पनि हामीले चर्चा गर्यौ कि मानव वन्यजन्तु द्वन्दको यो समस्या
24089 यसलाई व्यवस्थित गर्न र न्यूनीकरण गर्नका लागि वन तथा वातावरण मन्त्रालयले
24090 विभिन्न कोणबाट यसलाई प्रयास गरिरहेको छ र आगामी दिनहरुमा