Show Summary
# Audio Sentence (Transcript)
24091 वन्यजन्तुहरूलाई वनमै रहने
24092 र मानवलाई बाहिरै त्यो मध्यवर्ती क्षेत्र या राष्ट्रिय निकुञ्ज
24093 को त्यो न आफ्नो एउटा एरिया छ त्यसैमा सुरक्षित राख्नका लागि
24094 आवश्यक कार्यहरू हामी आगामी वर्षको
24095 उसमा ल्याउने तयारी गरिरहेका छौं विपतजन्य प्रकोपबाट
24096 नेपालले धेरै धनजनको क्षति बेहोर्नु परेको कुरामा हामी सबै जानकार नै छौं
24097 यसलाई न्यूनीकरण गर्ने र थप व्यवस्थित र व्यवस्थापन गर्नका लागि
24098 नेपाल सरकारले थप कार्यक्रमहरू ल्याउने कुरा म जानकारी गराउँदै
24099 आगामी दिनहरूमा मान्यज्युहरुले उठाउनुभएका कुराहरुलाई नेपाल सरकारका
24100 मन्त्रालयहरूले आफ्नो तर्फबाट प्रयास गरिरहेको कुरा