Show Summary
# Audio Sentence (Transcript)
24101 र म विशेषगरी वन तथा वातावरण मन्त्रालयले योसँग सम्बन्धित कुराहरूमा
24102 आवश्यक व्यवस्थापनका कार्यहरू गर्दै जाने कुरा म अनुरोध गर्न चाहन्छु।
24103 माननीय मन्त्रीज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु
24104 सम्माननीय सभामुख महोदय माननीय ज्यूहरूले महत्वपूर्ण सार्वजनिक जरुरी
24105 माननीय ज्यूहरूलाई विशेष धन्यवाद दिन चाहन्छु यो
24106 विषयवस्तु धेरै महत्त्व छ तर सभामुख महोदय
24107 जरुरी सार्वजनिक
24108 पूर्ण अभिव्यक्ति देखिएको देखियो यसको त जाने यो बीमा
24109 हाम्रो चाहिँ नि विभिन्न देशका मुलुकका प्राक्टिसहरु यो
24110 कार्यान्वयन गर्ने तरिकाहरू दायराहरु के के छन् भन्ने कुराहरु यो तथ्य सहित