Show Summary
# Audio Sentence (Transcript)
23951 घरमा बत्ती दिने काम गरिएको थियो उद्योगधन्दा तिर कटौती गरिएको छ। आज पनि त्यही छ।
23952 अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा ७००
23953 ८३० मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ। अहिले भर्खरै
23954 हामीसँग पुग नपुग हजार मेगावाट विद्युत छ।
23955 अहिले साँझमा अब लोडसेडिङ घरमै पनि हुने अवस्था छ।
23956 त्यसो भएको कारणले एउटा निजी क्षेत्र एउटा
23957 र यसले गर्दा हाम्रो केही लोडसेडिङ हट्या जस्तो
23958 अनुभूति भाछ त्यसकारणले
23959 उज्यालोको नायक भन्या उहाँ होइन है।
23960 बरु यो धन्यवाद भारत सरकारलाई दिउँ। निजी क्षेत्रलाई दिउँ