Show Summary
# Audio Sentence (Transcript)
23941 बर्खामा हजार मेगावाटको हाराहारीमा युद्धमा
23942 हजार मेगावाटको हाराहारीमा आउँछ ३५०० मेगावाट विद्युत हुँदा
23943 पनि हामीले उद्योग धन्दाहरूलाई राम्ररी
23944 रातिको विद्युत दिन सकिराखेको अवस्था छैन।
23945 ३५०० मेगावाटमा
23946 विद्युत प्राधिकरणले जो सरकारको १०० प्रतिशत लगानी छ
23947 त्यसले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ।
23948 २८०० मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ।
23949 अहिले हामीलाई बत्ती पुगेको छैन। लोडसेडिङ छ हिजो पनि थियो आज पनि छ हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि
23950 लोडसेडिङ थियो। छ म दाबीका साथ भन्न सक्छु