Show Summary
# Audio Sentence (Transcript)
23931 हामीहरुले सुनिरहनु पर्दैन भन्ने म विश्वास राख्न चाहन्छु।
23932 अस्ति भर्खरै म एकजना माननीय ज्यूको नामै पनि कोड गर्न फरक पर्दैन भन्ने मलाई लाग्छ
23933 प्रतिपक्षमा हुनुहुन्छ अहिले
23934 केही महिना अगाडि सरकारमा
23935 विद्युत प्राधिकरणका एमडी सबभन्दा भ्रष्ट हुन् भन्नुभयो
23936 अस्ति भर्खरै संसदमै के भयो यो रेकर्डको कुरा उहाँको कुरा है मेरो कुरा होइन
23937 अब उज्यालोको नायक बन्न थाल्नुभो यस्तै यस्तै थुप्रै प्रश्नहरु सुनिसकेपछि उत्तरहरू सुनिसकेपछि
23938 मैले यसमा अध्ययन गर्दा के पाएको भने
23939 पाएको कुरा मात्रै निवेदन गर्न खोजेको मैले। हामीसँग
23940 ३५०० मेगावाट विद्युत छ।