Show Summary
# Audio Sentence (Transcript)
1001 सदनमा झन्डै झन्डै दुईतिहाइ बहुमतको अवस्था रहँदा रहँदै सदनलाई छलेर
1002 आज नेपालको समस्या के हो? विभागमा होला मन्त्रालयमा होला कुनै ठाउँमा होला अड्डा अदालतमा सबै ठाउँमा के हुन्छ
1003 एउटा स्वाभिमानी नेपाली भएको हिसाबले
1004 उहाँहरुले प्रधानमन्त्रीज्यूले कहिले निकाल्दै हुनुहुन्छ भन्ने पनि जानकारी पाउ
1005 र गैरकानुनी टिप्पणीमाथि खेद व्यक्त गरिसकेका छौं
1006 संशोधन सहित फिर्ता आएको विद्युतीय व्यापार विधेयक
1007 सामान्य अध्यक्षज्यू मार्फत त्यसको जवाफ चाहन्छु धन्यवाद
1008 अन्त्यको लगभग पाँच महिना यो अवधिको १ महिना
1009 राष्ट्रले नयाँ एउटा गतिले होस् र शिक्षाहरूको
1010 सर्वप्रथम माननीय सदस्य पदमबहादुर परियार