Show Summary
# Audio Sentence (Transcript)
10421 भावनालाई केन्द्र र प्रदेश सरकारका लागि वडाध्यक्षले पुर्याउँछन् कि
10422 राजाले आफै अन्तर्यामी भएर बुझ्छन् भन्दा होइन उहाँले भनेको अर्को वाक्यमा जान चाहन्छु
10423 म सहमत हुनुभयो। स्थानीय तह पनि चाहिन्छ प्रदेश पनि चाहिन्छ केन्द्र पनि चाहिन्छ
10424 यसलाई व्यवस्थित कसरी गर्ने हो तर राजा आयो भने सम्मान
10425 महोदय वर्ष वर्षमा १५-१५ महिनामा प्रधानमन्त्री बदलिँदै गर्दाखेरि कतै
10426 यी सबै यो प्रणालीलाई यो नेतृत्वलाई बिदा गरेर एउटा राजा गतिम युवकले
10427 सामाजिक सञ्जालमा सर्च गरेर हेर्न भ्याएको महोदय कुनै बेलामा दल बिहिन व्यवस्था थियो
10428 दलहरू प्रतिबन्धित थिए ३० वर्षसम्म राजाको ३० वर्ष १६ वटा सरकार
10429 पञ्चायत फिर्ता हुने हो राजाको नेतृत्वमा भने पञ्चायतका ताजा उदाहरण जाने हो भने
10430 ५९ सालमा राजा ज्ञानेन्द्रले कु गरेका थिए जुन बेला कु भएको थियो त्यो