| 10591 |
|
मन्तव्य होइन प्रदर्शनको कथित जनकमाण्ड |
| 10592 |
|
आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी |
| 10593 |
|
भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध |
| 10594 |
|
प्रहरीको बन्दुक खोस्ने गुण्डागर्दी र कुटपिट गर्ने |
| 10595 |
|
प्रहरीमाथि ढुङ्गामुढा गर्ने आक्रमण गर्ने, लुटपाट गर्ने र |
| 10596 |
|
आगजनी गर्ने जस्ता वार्दातहरू सुरु गर्यो। हुँदा हुँदा निजी व्यक्तिको घर |
| 10597 |
|
सार्वजनिक भवन सञ्चार गृह पार्टी कार्यालय औषधि कारखाना |
| 10598 |
|
र सवारीका साधनमाथि ढुङ्गामुढा गर्ने तोडफोड गर्ने, आग्जनी गर्ने र |
| 10599 |
|
डिपार्टमेन्टल स्टोरहरू लुटपाट गर्ने तोडफोड गर्ने लुटपाट गर्ने जस्ता |
| 10600 |
|
निजी व्यक्तिको घरमा आग्जनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर |