Show Summary
# Audio Sentence (Transcript)
1191 खासै मैले विरोधको कारण चाहिँ बुझ्न सकिन अध्यक्ष महोदय।
1192 कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट बाली लगाउनु पूर्व नै
1193 अध्यादेश अधिवेशन हुने भयो भनेर साँच्चै त्यस्तै भइरहेको छ।
1194 यदि गरिब सुकुम्बासी र दलितको लागि अध्यादेश ल्याइन्थ्यो भने यो संसदमा पेश गरिन्थ्यो
1195 त्यतिबेला को थियो भन्ने कुरो त स्वत बताउनुपर्छ मैले फलानो हुनुहुन्थ्यो फलानो यो पदमा त्यो पदमा भनेर मैले भन्ने छैन
1196 हामीले हिजो के गर्यौँ भन्ने कुराको ख्याल गर्न जरुरी पनि
1197 भ्रष्टाचार र सुशासनमाथि
1198 काङ्ग्रेसले आफूलाई लोकतन्त्रवादी भन्छ ओली राजमा बोल्न पनि नपाइने
1199 त्यो पनि पहल भइरहेको जानकारी गराउन चाहन्छु।
1200 पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा