Show Summary
# Audio Sentence (Transcript)
13191 सर्वसाधारण जनताको बचतको सुरक्षा गर्ने राज्यप्रति जनताको विश्वास जगाउने सहकारी क्षेत्रमा नियमन गर्ने
13192 सरकारी संस्थाहरूलाई उत्तरदायी बनाउने सहकारी संस्थालाई उत्तरदायी बनाउने
13193 सबल सक्षम बनाउने गरी यो ऐनमा मौजुदा भएको व्यवस्थामा संशोधन गरिएको
13194 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड अनुरुप स्थानीय तहले पनि नियमन गर्ने व्यवस्था गरिएको छ।
13195 सहकारीको वर्गीकरण तीन तहको सरकारको संरचनामा बचत तथा ऋणको कारोबारमा
13196 आबद्ध सदस्यहरूको आबद्धता सम्बन्धी व्यवस्थालाई पनि परिमार्जन गरिएको छ।
13197 सहकारी संस्थाको कार्यक्षेत्रको सीमा निर्धारण ऋणको कारोबार र बचत सीमा निर्धारण गरेको
13198 बचत रकमको स्रोत खुलाउनुपर्ने प्रावधान पनि राखिएको छ। सेयर पूँजी मौजुदा १८
13199 प्रतिशतबाट घटाएर १५ प्रतिशत राखिएको छ।
13200 सहकारी संस्था कर्जा सूचना केन्द्रको सदस्य भई प्रचलित कानुन बमोजिम १० लाखभन्दा बढी ऋणको कारोबार सूचना दिनुपर्ने