कानुन बमोजिम नियन्त्रण नियमन गरी सहकारी सम्बन्धी ऐनको व्यवस्थालाई परिमार्जन गर्ने
13213
सर्वसाधारण जनताको बचत फिर्ता गर्ने
13214
राज्यप्रति नागरिकलाई विश्व जगाउने गरी संघ प्रदेश र स्थानीय तहलाई जिम्मेवारी बनाउने उद्यमशीलताका आधार तयार गर्ने आर्थिक विकासमा सहयोग पुग्ने विश्वासका साथ
13215
छिटो छरितो रूपमा काम गर्नको निम्ति पनि यो विधेयक ल्याएको हो।
13216
ऐन बनेपछि कार्यान्वयनमा लान सकियो भने सहकारी क्षेत्रमा जनताप्रतिको विश्वास बढ्न सक्नेछ।
13217
सरकारले सहकारीको समस्या र चुनौतीलाई समाधान गर्न वर्तमान देखिएको जुन समस्याहरु चुनौती छ
13218
यसलाई समाधान गरी ल्याएको गर्ने गरी यो विधेयक ल्याएको छ। यसमा
13219
सकारात्मक धारणा हेर्ने रहेको छ र सरकारले यसलाई परिमार्जन गर्नेको कुरो
13220
अहिले समय सान्दर्भिक छ र महिला समर्थन गर्न चाहन्छु। धन्यवाद