Show Summary
# Audio Sentence (Transcript)
1321 अरुलाई कैद छुट गर्ने रे। मुद्दा फिर्ता लिने रे
1322 र अस्वीकारक्तिको जवाफ सरकारले दिनुपर्दछ
1323 सम्मानित सङ्घीय संसदका सम्पत्ति बनिसकेका छन् भने कतिपय अन्य
1324 स्थानीय सरकार समेतले छुवाछुत गर्यो। यस घटनालाई छानबिन गरी
1325 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछु
1326 प्रतिनिधिसभामा बनेको समितिले पनि ती कुराहरू राखेको छ।
1327 गेट ब्रिटेनको घटना दोहोरिन सक्छ फ्रान्सको घटना दोहोरिन सक्छ
1328 शासकीय उन्मादले गर्दा संवैधानिक सुविधाको पनि दुरुपयोग
1329 सम्माननीय अध्यक्ष ज्यू भर्खरै भारतको महाकुम्भमा
1330 त्यसमा विज्ञहरूको बाहुल्यता हुनुपर्ने हो