Show Summary
# Audio Sentence (Transcript)
13321 सहकारी ठगेको हो उसकै सम्पत्ति रोक्
13322 गरी पीडितलाई बचत फिर्ता गराउनुपर्छ
13323 त्यसैले सहकारी कानुन बनाउन अपरिहार्य छ र सहकारी
13324 यो विधेयक पनि आएको र यो प्रतिष्ठान प्रतिस्थापन विधेयकलाई
13325 स्वागत गर्न चाहन्छु धन्यवाद
13326 सम्माननीय अध्यक्ष महोदय
13327 सामान्य मन्त्रीज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु
13328 हामीले जनताले भनेको कुरा यहाँ भन्ने हो
13329 उहाँलाई मन पर्न सक्छ नपर्न सक्छ
13330 उहाँहरू जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ अभिव्यक्ति दिने बेलामा