Show Summary
# Audio Sentence (Transcript)
1361 हार्दिक धन्यवाद दिन चाहन्छु यहाँले पूरक प्रश्न राख्नुभएको छ
1362 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
1363 सहकारी नियमन प्राधिकरण ल्याऊ छिटो छरितो काम गर्नको निम्ति ल्यायौं
1364 international relation officer मा दुईपटकसम्म
1365 विशेष केरे विधि विज्ञान सेवालाई कानुनी मान्यता प्रदान गर्ने विधि विज्ञान सेवाको क्षमता अभिवृद्धि एवं सेवा
1366 प्रदेश नम्बर विस्तार गर्ने लगायतका उद्देश्यहरू लिएको
1367 अध्ययन अनुसन्धान र परीक्षणलाई प्रभावकारी तथा विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना सञ्चालन गर्न
1368 आवश्यकतामा थियो, अहिले त्यो आवश्यकताभन्दा बाहिर छ।
1369 आठ महिना छ महिनामा छवटा अध्यादेश ल्याएर ३१ वटा कानुन संशोधन गर्दैछ
1370 मान्यज्युहरूको अभिव्यक्ति ध्यानपूर्वक सुनिरहँदा पनि