Show Summary
# Audio Sentence (Transcript)
1381 चैत्र २३ गते भन्ने थियो फेरि जेष्ठ २३ गते भन्ने छ
1382 खेल पूर्वाधार र अन्तर्राष्ट्रिय स्तरको एक्सपोर्ट भिलेज निर्माण
1383 योजना कुन ठाउँमा छ कसरी छ भन्ने कुराको थाहा पनि छैन। त्यसले के आउटकम हुन्छ भन्ने कुराको कुनै जानकारी
1384 सरकारको दृष्टिकोण के हो भने सार्वजनिक प्रतिष्ठानहरूको सन्दर्भमा
1385 सुशासन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाट १२ वटा कानुन संशोधन
1386 टिमुर जस्ता महत्वपूर्ण पुराना रैथाने बालीहरूलाई
1387 एउटा मान्छे मर्दा मलामी नजानु भनेको एउटा त्यो पनि
1388 त्यसैगरी प्रतिनिधि सभाका एकजना सदस्यले
1389 माननीय सदस्यहरू
1390 प्रश्नहरू नगर्ने खेलकुदको विषयमा बजेट कति छ