Show Summary
# Audio Sentence (Transcript)
131 यसमा हालसम्म उपलब्ध सूचनाहरूको आधारमा
132 म भन्छु यो लिस्ट बानेश्वरको सांसद सांसदहरूको पिजन होलमा पनि राखिदिनुहोस्
133 उनले मलाई एउटा जवाफ दिए। हेर्नुस् तपाईं चिन्नुहुन्न
134 दोस्रो संशोधन विधेयक 2080 लाई
135 त्यस्तै शान्ति प्रक्रियालाई तात्विक निष्कर्षमा पुर्याउन एक भई अघि बढौं
136 दिगो विकासका लक्ष्य पूरा गर्नको निम्ति अब हामीसँग जम्मा
137 २०८१ सम्बन्धी प्रतिवेदन यस सम्मानित सदनमा
138 रासायनिक मलको सहज आपूर्ति तथा वितरण
139 २०८१ लाई दफाबार छलफलका लागि
140 संविधानले व्यवस्था गरेको छ हो। कानुनहरू अध्यादेश मार्फत बन्छन्