Show Summary
# Audio Sentence (Transcript)
14031 अनि विशिष्ट श्रेणीको अधिकृतले
14032 कार्यसम्पादन गरेको कुरालाई नेपाल सरकारले गरेको
14033 मानिनेछ भन्ने लेखिएको छ यसो हेर्दाखेरि
14034 त्यसलाई त्यो त अराजकता बेथिति र मनपरी निम्त्याउँदैन भने त्यसले
14035 त्यो त तल तल सर्दै सर्दै सर्दै तल जाँदाखेरि कनिष्ठसम्म पनि पुग्ने होला नि त यो
14036 अब यसले सरकारको कर्तव्य अधिकार हैसियत कहाँ पुर्याउँछ होला
14037 यो चिन्ताको विषय हो। अर्कोतिर मुलुकी ऐन फौजदारी
14038 कार्यविधि संहिता २०७४ संशोधन गरेर दफा ११५ को उपदफा १ को सट्टा
14039 थपिएको छ। त्यहाँ पहिलोपटक
14040 को कसुरदारलाई एक वर्षसम्मको कैद सजाय