Show Summary
# Audio Sentence (Transcript)
14051 के आपतविपत आइपर्यो योगमाया विश्वविद्यालयको नाम परिवर्तन नगरिनु हुने
14052 यसले कसैको स्वार्थसिद्धिको चाकरी त गरेको छैन
14053 हामीले फर्केर हेर्नुपर्छ अनि हिमालयनको व्याख्या किन गरिन् परिभाषा किन गरिएन
14054 विदेशीको परिभाषा किन गरिएन यसभित्र केही न केही छल
14055 देखिन्छ। यसैको दफा ७ उपदफा २ एक
14056 दुई थपिएका छन्। यहाँ १ मा एकजना महिलासहित २ जना
14057 को सट्टा तीनजना बनाइएको छ। यहाँ दुईमा दुईजना महिलासहित
14058 चारजना भनेर बनाइएको छ। सा
14059 कोष्ठमा एकजना महिलासहित ३ जना
14060 भन्ने व्यवस्था गरिएको छ