Show Summary
# Audio Sentence (Transcript)
1401 आज हाम्रो समाज हिजो हामी बसेको समाज चाहे मगर जाति होस् चाहे बाहुन जाति होस् चाहे दलित जाति होस् जोसुकै मरे पनि
1402 प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति
1403 जोन हो। तराई अन्न भण्डार तर
1404 विधायन समितिमा थप छलफल गर्नुपर्छ भन्ने कुरा मान्यज्युले भन्नुभए अनुसार नै हामी थप छलफल गरेर यसलाई परिस्कृत बनाउने कुरा
1405 अब दोस्रो प्रश्नको उत्तर एकैचोटि सबै प्रश्न आएको हुनाले
1406 कालिकोट जिल्लाको माबे गाउँपालिका जोड्ने एकमात्र पुल अन्तरी पुल निर्माणको लागि
1407 राष्ट्रिय सभाको नियमावली ७५% २८ को ११७७ मा
1408 मुलुक जतिजति अगाडि बढ्दै जान्छ त्यति त्यति ससाना
1409 र राष्ट्रिय सभालाई डम्पिङ साइट चाहिने जुन अभिव्यक्ति दिनुभएको छ
1410 भन्ने शर्त छ। त्यो शर्त सायद हामी संविधान बनाउनेहरू पनि यहाँ धेरै छन्