Show Summary
# Audio Sentence (Transcript)
14411 सरकारसँग न्याय माग्न चाहन्छु धन्यवाद अभिवादन।
14412 माननीय सदस्य रुक्मिणी कोइराला
14413 अहिले हाम्रो देश नेपालमा सुगर प्रेसर थाइल्या
14414 थाइराइड क्लोस्टोर लगायत अन्य नसर्ने रोगहरूको
14415 वृद्धि विकास भइरहेको छ
14416 सजीवन सजीवन मोरिङ्गा भन्ने गरिन्छ
14417 पहाडतिर शीतलचिनी पनि भन्ने गरिन्छ चिनिन्छ तरकारी पनि उपयुक्त हुन्छ।
14418 सज्जन प्रोटिन भिटामिन खनिज पदार्थ परिपूर्ण विश्व
14419 बजारमा यसको पातको पाउडरको अत्याधिक माग बढेको छ र पनि
14420 नेपाली किसानले यसको व्यापारीकरण गर्न सकेका छैनन्