Show Summary
# Audio Sentence (Transcript)
14501 सम्माननीय अध्यक्ष मार्फत
14502 माननीय सदस्यहरू सुन्ने समयमा माननीय सदस्यले बोल्ने क्रम यही समाप्त हुन्छ।
14503 माननीय सदस्यहरू अब
14504 सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट
14505 माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई
14506 प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक
14507 सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१
14508 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछु
14509 सम्माननीय अध्यक्ष महोदय
14510 अध्यक्ष महोदयको अनुमतिले प्रतिनिधिसभाबाट सन्देश