Show Summary
# Audio Sentence (Transcript)
14581 अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देश
14582 अब मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु।
14583 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
14584 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
14585 यो प्रस्तावको पक्षमा हुन्न भन्ने मान्छे हुन्न भन्नुहोला
14586 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। हुन्न भन्ने आवाज सुनिएन
14587 तसर्थ मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु
14588 मन्त्री नवल किशोर शाह सुँडीलाई उक्त सङ्कल्प प्रस्ताव माथिको छलफलका क्रममा
14589 उठेका विषयहरूको सम्बन्धमा जवाफ दिन समय उपलब्ध गराउँछु
14590 सम्माननीय सभाका अध्यक्षज्यू