Show Summary
# Audio Sentence (Transcript)
1451 दिगो भन्ने दिगो विकास लक्ष्यको मूल मर्मलाई समितिले
1452 मैले अब धेरै भनिन किनभने
1453 सचिव मार्फत सभामा उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ।
1454 यो सूचनाको युगमा
1455 वित्तीय अपराध अनुसन्धान फितलोपन रोक्ने तर्फ छैन
1456 सांस्कृतिक रूपले पछाडि परेका वर्गको उत्थान
1457 मिसलिड गरेर जनतालाई भ्रममा पार्न पाउनुपर्छ
1458 सहकारी बिग्रिएको छ म यहाँ मान्छेको नाम लिँदैन अदालतमा मुद्दा पनि चलेको छ भन्छन् म धेरै कुरा गर्दिन यो सम्बन्धमा
1459 भारतको ओडिसा राज्यको भुनेश्वर मा रहेको कालिङ्गा इन्स्टिच्युट
1460 भन्ने कुरा हिजो मात्रै यहाँ केही मन्त्रीहरूले व्यक्त गर्नुभएको