Show Summary
# Audio Sentence (Transcript)
14601 महिनावारी महिलाहरूको जैविक संरचनाको कारण
14602 निश्चित उमेर समूहबीच प्राकृतिक रूपमा हुने
14603 मासिक धर्म तथा महिनावारीलाई अशुद्ध तथा
14604 अपहेलित गर्दै समाजिकरण गरिएको छ विशेषगरी
14605 सुदूरपश्चिम र कर्णाली प्रदेशका कालिकोट
14606 डडेलधुरा दैलेख जुम्ला हुम्ला
14607 अछाम बाजुरा डोटी र बझाङ
14608 आठ जिल्लाहरूमा समाजिक विकृतको रूपमा रहेको
14609 छप्री प्रथाको कारणले सार्वजनिक स्थान धारा
14610 बाटो विद्यालय मन्दिर आदि प्रयोग गर्न