Show Summary
# Audio Sentence (Transcript)
14671 समिति गठन गरी छाउपडी प्रथा तथा महिनावारीका विषयमा
14672 अध्ययन गरी गृहमन्त्रीज्यूलाई प्रतिवेदन
14673 पेश गरेको छ सम्माननीय अध्यक्ष ज्यू
14674 मर्यादित महिनावारीका लागि विभेदको अन्त्य गर्न
14675 आवश्यक नीति निर्माण तथा भएका नीतिमा
14676 समय सापेक्ष र आवश्यकता अनुसार परिमार्जन गर्ने सम्बन्धमा
14677 महिलाको अधिकार मानव अधिकारको विषय हुने हुँदा
14678 महिलाले पनि आत्मसम्मानपूर्वक बाँच्न पाउने
14679 मोदीका अधिकार हो। महिनावारी एक वयस महिलामा हुने
14680 नियमित र प्राकृतिक प्रक्रिया हो भन्ने